निर्माण कार्यको लागि "घ" बर्गको इजाजत पत्र प्राप्त गर्ने आधारहरु के के हुन् ?
- नागरिक्ता प्रमाणा पत्रको प्रतिलिपी ।
- जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी ।
- न.पा / गा.पा को सिफारिस सक्कल ।
- मेकानिकल ईन्जिनियर द्वारा समाग्री प्रमाणित सक्कल ।
- सिभिल ईन्जिनियर/सव- ईन्जिनियर ले फर्ममा काम गर्ने सहमतिको सक्कल ।
- कार्यालयमा प्रशासनिक काम गर्ने कर्मचारीको नियूत्ति सक्कल ।
- कार्यालयमा लेखा सम्बन्धि काम गर्ने कर्मचारीको नियूत्ति सक्कल ।
- उपकरणहरुको ईन्सोरेन्स / खरिद भएको हकमा भ्याट विल ।
- फोटो ।