FAQs Complain Problems

सार्वजनिक खरिद/बोलपत्र सूचना

संछिप्त परिचय

 

"स्वच्छ समृद्ध , सृजनसिल  माधव नारायण नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ."

अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढिरहेको वेलामा  नगरपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्याउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस नगरपालिकाको  वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं ।  नगरपालिकाको यस वेवसाइटबाट नगरपालिकाबाट प्रकाशन हुने विभिन्न सूचनाहरु, नगरपालिकाको वित्तीय स्थिति, नगरपालिकाको बैधानिक व्यवस्थापनको बारेमा जानकारी पाउन सकिने, जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता, र सिफारिश जस्ता फारामहरु डाउनलोड गर्न सकिनुका साथै नगर परिषद, नगरपालिकाको आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत नगर र नगरपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ ।

स्थापना: २०७४/०५/०२ , जम्मा वडा संख्या : ९, क्षेत्रफल: ४८.५३ ( वर्ग कि.मी.) र जम्मा जनसंख्या: ३५,६९४

समावेश  साविक गाविसहरू वडा १ देखि ९ सम्म  क्रमशः दिपही १,खेसरहीया २, सखुअवा ३, बिशुनपुर्वा मानपुर ४, मिठुअवा ५, माधोपुर ६, पिपरा रजवाडा ७ , पिपरा रजवाडा ८,गढो भगवानपुर ९ रहेको छ ।

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

बोलपत्र आह्वान सम्बन्धि सूचना ।

८२/८३ 03/12/2026 - 11:45 PDF icon Notice.pdf

सिलबन्दी दरभाउपत्र आहवान समबन्धी सूचना ।

८२/८३ 01/14/2026 - 13:13 PDF icon CamScanner 01-14-2026 12.21.pdf

यस नगरपालिकाको प्रशासकिय भवनको आशयपत्रको सूचना !!!

८०/८१ 03/17/2024 - 11:49 PDF icon यस नगरपालिकाको प्रशासकिय भवनको आशयपत्रको सूचना .pdf

एम्बुलेन्स खरिद सम्बन्धि सूचना !!!

८०/८१ 02/14/2024 - 11:10 PDF icon New Ambulance Procurement Notice.pdf

Bid Addendum Notice

८०/८१ 12/05/2023 - 16:04 PDF icon Addendum 1.PDF

यस माधव नारायण नगरपालिकाको प्रशासकिय भवन निर्माणको लागि राष्ट्रिय दैनिक नयाँ पत्रिकामा बोलपत्र आह्वान E-Bidding सम्बन्धि सूचना ।

८०/८१ 11/05/2023 - 11:03

बोलपत्र सम्बन्धमा !

७८/७९ 01/18/2022 - 13:14

डाँक बढाबढ सम्बन्धि सार्वजनिक सूचना ।

७८/७९ 12/29/2021 - 13:29

कालोपत्रे रोड निर्माण सम्बन्धि बोलपत्र आह्वानको सूचना ।

७८/७९ 12/19/2021 - 10:20

विधालय भवन निर्माण कार्यको लागि बोलपत्र आह्वान सम्बन्धि सूचना ।

७७/७८ 01/21/2021 - 16:00

Pages

//