समाचार
संगठनात्मक स्वरुप तथा कार्य विवरण
संछिप्त परिचय
"स्वच्छ समृद्ध , सृजनसिल माधव नारायण नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ."
अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढिरहेको वेलामा नगरपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्याउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस नगरपालिकाको वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं । नगरपालिकाको यस वेवसाइटबाट नगरपालिकाबाट प्रकाशन हुने विभिन्न सूचनाहरु, नगरपालिकाको वित्तीय स्थिति, नगरपालिकाको बैधानिक व्यवस्थापनको बारेमा जानकारी पाउन सकिने, जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता, र सिफारिश जस्ता फारामहरु डाउनलोड गर्न सकिनुका साथै नगर परिषद, नगरपालिकाको आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत नगर र नगरपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ ।
स्थापना: २०७४/०५/०२ , जम्मा वडा संख्या : ९, क्षेत्रफल: ४८.५३ ( वर्ग कि.मी.) र जम्मा जनसंख्या: ३५,६९४
समावेश साविक गाविसहरू वडा १ देखि ९ सम्म क्रमशः दिपही १,खेसरहीया २, सखुअवा ३, बिशुनपुर्वा मानपुर ४, मिठुअवा ५, माधोपुर ६, पिपरा रजवाडा ७ , पिपरा रजवाडा ८,गढो भगवानपुर ९ रहेको छ ।
"स्वच्छ, समृद्ध, सृजनसिल नगरपालिका माधव नारायण यहाहरुलाई हार्दिक स्वागत गर्दछ। "
अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढ्न थालीरहेको वेला नगरपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्याचउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं । वेवसाइट संचालनबाट नागरिकहरुलाई प्रत्याभुत गरीएको सूचनाको हक सुनिश्चित गर्नुका साथै नगरपालिकालाई छीटो छरितो, प्रभावकारी, पारदर्शी र सुलभ ढंगले सेवा प्रदान गर्न सहयोग पुगी नगरपालिकाको कर प्रशासनमा सुधार आउने नगरपालिकाले महशुस गरेको छ । नगरपालिकाको यस वेवसाइटबाट नगरपालिकाबाट प्रकाशन हुने विभिन्न सूचनाहरु, नगरपालिकाको वित्तीय स्थिति, नगरपालिकाको बैधानिक व्यवस्थापनको बारेमा जानकारी पाउन सकिने, जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता, र सिफारिश जस्ता फारामहरु डाउनलोड गर्न सकिनुका साथै नगर परिषद, नगरपालिकाको आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत नगर र नगरपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ ।
स्थापना: २०७४/०५/०२
जम्मा वडा: ९
क्षेत्रफल: ४८.५३ ( वर्ग कि.मी.)
जनसंख्या: ३५,१७५
समावेश वडाहरु वडा १ देखि ९ क्रमशः दिपही १,खेसरहीया २, सखुअवा ३,बिशुनपुर्वा मानपुर ४ , मिठुअवा ५, माधोपुर ६, पिप्रा रजवाडा ७, पिप्रा रजवाडा ८,गढो भगवानपुर ९