FAQs Complain Problems

पूर्व कर्मचारी

संछिप्त परिचय

 

"स्वच्छ समृद्ध , सृजनसिल  माधव नारायण नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ."

अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढिरहेको वेलामा  नगरपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्याउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस नगरपालिकाको  वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं ।  नगरपालिकाको यस वेवसाइटबाट नगरपालिकाबाट प्रकाशन हुने विभिन्न सूचनाहरु, नगरपालिकाको वित्तीय स्थिति, नगरपालिकाको बैधानिक व्यवस्थापनको बारेमा जानकारी पाउन सकिने, जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता, र सिफारिश जस्ता फारामहरु डाउनलोड गर्न सकिनुका साथै नगर परिषद, नगरपालिकाको आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत नगर र नगरपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ ।

स्थापना: २०७४/०५/०२ , जम्मा वडा संख्या : ९, क्षेत्रफल: ४८.५३ ( वर्ग कि.मी.) र जम्मा जनसंख्या: ३५,६९४

समावेश  साविक गाविसहरू वडा १ देखि ९ सम्म  क्रमशः दिपही १,खेसरहीया २, सखुअवा ३, बिशुनपुर्वा मानपुर ४, मिठुअवा ५, माधोपुर ६, पिपरा रजवाडा ७ , पिपरा रजवाडा ८,गढो भगवानपुर ९ रहेको छ ।

नाम पद शाखा ईमेल फोन नं
प्रलव कायस्थ प्रमुख प्रशासकिय अधिकृत प्रमुख प्रशासकिय अधिकृत pralav.kayastha@gmail.com ९८६१०१५०१५
किरणनिधि तिवारी प्रमुख प्रशासकिय अधिकृत 9855044025
जियालाल राय यादव नि.प्रमुख प्रशासकिय अधिकृत jiyalalyadav500@gmail.com 9845134876
जयश्री लाल प्रसाद शाखा अधिकृत स्वास्थ्य संयोजक ९८५५०४४५६५
अशोक कुमार सिंह ना.सु कृषि संयोजक ९८४४४२०७६०
ओम प्रकाश प्रसाद सव इन्जिनियर सिविल ९८४५०३६११३
रबिन्द्र मण्डल खरिदार सूचना अधिकारी ९८५५०४०४४७
बिभा कुमारी साह खरिदार biva0135@gmail.com 9842612476
दुर्गा कुमारी खड्का खरिदार ना.प्रा.स ९८६८३६०४०४
जनक मिश्र कार्यालय सहयोगी ९८४५१३४८७३
प्रमोद चौधरी खरिदार प्रशासन फाँट प्रमुख pramod.pema123@gmail.com ९८५५०४०४१७