FAQs Complain Problems

ऐन, कानुन तथा निर्देशिका

संछिप्त परिचय

 

"स्वच्छ समृद्ध , सृजनसिल  माधव नारायण नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ."

अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढिरहेको वेलामा  नगरपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्याउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस नगरपालिकाको  वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं ।  नगरपालिकाको यस वेवसाइटबाट नगरपालिकाबाट प्रकाशन हुने विभिन्न सूचनाहरु, नगरपालिकाको वित्तीय स्थिति, नगरपालिकाको बैधानिक व्यवस्थापनको बारेमा जानकारी पाउन सकिने, जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता, र सिफारिश जस्ता फारामहरु डाउनलोड गर्न सकिनुका साथै नगर परिषद, नगरपालिकाको आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत नगर र नगरपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ ।

स्थापना: २०७४/०५/०२ , जम्मा वडा संख्या : ९, क्षेत्रफल: ४८.५३ ( वर्ग कि.मी.) र जम्मा जनसंख्या: ३५,६९४

समावेश  साविक गाविसहरू वडा १ देखि ९ सम्म  क्रमशः दिपही १,खेसरहीया २, सखुअवा ३, बिशुनपुर्वा मानपुर ४, मिठुअवा ५, माधोपुर ६, पिपरा रजवाडा ७ , पिपरा रजवाडा ८,गढो भगवानपुर ९ रहेको छ ।

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
माधव नारायण नगरपालिकामा कार्यरत कर्मचारीहरुको तह वृद्धि व्यवस्थापन गर्न बनेको कार्यविधि २०८१ , स्थानीय राजपत्र २०८१ ८१/८२ 11/29/2024 - 14:07 PDF icon कर्मचारीहरुको तह वृद्धि व्यवस्थापन गर्न बनेको कार्यविधि २०८१ , स्थानीय राजपत्र २०८१ .pdf
आर्थिक ऐन २०७९ ७९/८० 09/28/2022 - 15:48 PDF icon आर्थिक ऐन २०७९.pdf
आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि ७८/७९ 10/17/2021 - 12:23 PDF icon आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि.pdf
स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागितासम्बन्धी कार्यविधि ७८/७९ 10/17/2021 - 12:22 PDF icon स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागितासम्बन्धी कार्यविधि.pdf
नगरपालिकाको लोगो राजपत्र ७८/७९ 10/17/2021 - 12:20 PDF icon लोगो राजपत्र.pdf
लैंगिक हिंसा निवारण कोष संचालन कार्यविधि ७८/७९ 08/04/2021 - 11:31 PDF icon लैंगिक हिंसा निवारण कोष संचालन कार्यविधि.pdf
कर्मचारी कल्याण कोष ७८/७९ 08/04/2021 - 11:29 PDF icon कर्मचारी कल्याण कोष.pdf
स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना तर्जुमा दिग्दर्शन, २०७८ ७८/७९ 07/26/2021 - 12:46 PDF icon स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना तर्जुमा दिग्दर्शन, २०७८.docx_.pdf
स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन ७८/७९ 07/26/2021 - 12:45 PDF icon स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन.docx_.pdf
स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८ ७८/७९ 07/26/2021 - 12:41 PDF icon स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८.docx_.pdf

Pages