समाचार
ऐन, कानुन तथा निर्देशिका
संछिप्त परिचय
"स्वच्छ समृद्ध , सृजनसिल माधव नारायण नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ."
अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढिरहेको वेलामा नगरपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्याउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस नगरपालिकाको वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं । नगरपालिकाको यस वेवसाइटबाट नगरपालिकाबाट प्रकाशन हुने विभिन्न सूचनाहरु, नगरपालिकाको वित्तीय स्थिति, नगरपालिकाको बैधानिक व्यवस्थापनको बारेमा जानकारी पाउन सकिने, जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता, र सिफारिश जस्ता फारामहरु डाउनलोड गर्न सकिनुका साथै नगर परिषद, नगरपालिकाको आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत नगर र नगरपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ ।
स्थापना: २०७४/०५/०२ , जम्मा वडा संख्या : ९, क्षेत्रफल: ४८.५३ ( वर्ग कि.मी.) र जम्मा जनसंख्या: ३५,६९४
समावेश साविक गाविसहरू वडा १ देखि ९ सम्म क्रमशः दिपही १,खेसरहीया २, सखुअवा ३, बिशुनपुर्वा मानपुर ४, मिठुअवा ५, माधोपुर ६, पिपरा रजवाडा ७ , पिपरा रजवाडा ८,गढो भगवानपुर ९ रहेको छ ।
शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
---|---|---|---|
घर बहाल कर कार्यविधि | ७८/७९ | 07/26/2021 - 12:17 |
![]() |
कृषक समुह गठन तथा व्यवस्थापन निर्देशिका २०७७ | ७८/७९ | 07/26/2021 - 12:12 |
![]() |
आर्थिक ऐन २०७८ | ७८/७९ | 07/25/2021 - 13:09 |
![]() |
आर्थिक ऐन २०७७ | ७७/७८ | 11/08/2020 - 12:42 |
![]() |
सहकारी दर्ता कार्यविधि २०७६ | ७६/७७ | 01/13/2020 - 13:44 |
![]() |
जेष्ठ नागरिक परिचय पत्र वितरण निर्देशिका २०७५ | ७६/७७ | 01/13/2020 - 13:41 |
![]() |
अपांगता परिचय पत्र बितरण कार्यबिधि २०७५ | ७५/७६ | 01/08/2020 - 14:31 |
![]() |
स्थानीय राजपत्र २०७५ | ७५/७६ | 01/08/2020 - 14:30 |
![]() |
ब्यवशाय दर्ता कार्यविधि २०७५ | ७५/७६ | 01/08/2020 - 14:27 |
![]() |
नगर प्रहरी कार्यविधि, २०७५ | ७५/७६ | 01/08/2020 - 14:26 |
![]() |