FAQs Complain Problems

ऐन, कानुन तथा निर्देशिका

संछिप्त परिचय

 

"स्वच्छ समृद्ध , सृजनसिल  माधव नारायण नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ."

अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढिरहेको वेलामा  नगरपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्याउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस नगरपालिकाको  वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं ।  नगरपालिकाको यस वेवसाइटबाट नगरपालिकाबाट प्रकाशन हुने विभिन्न सूचनाहरु, नगरपालिकाको वित्तीय स्थिति, नगरपालिकाको बैधानिक व्यवस्थापनको बारेमा जानकारी पाउन सकिने, जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता, र सिफारिश जस्ता फारामहरु डाउनलोड गर्न सकिनुका साथै नगर परिषद, नगरपालिकाको आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत नगर र नगरपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ ।

स्थापना: २०७४/०५/०२ , जम्मा वडा संख्या : ९, क्षेत्रफल: ४८.५३ ( वर्ग कि.मी.) र जम्मा जनसंख्या: ३५,६९४

समावेश  साविक गाविसहरू वडा १ देखि ९ सम्म  क्रमशः दिपही १,खेसरहीया २, सखुअवा ३, बिशुनपुर्वा मानपुर ४, मिठुअवा ५, माधोपुर ६, पिपरा रजवाडा ७ , पिपरा रजवाडा ८,गढो भगवानपुर ९ रहेको छ ।

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ७८/७९ 07/26/2021 - 12:40 PDF icon विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना.pdf
मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि ७८/७९ 07/26/2021 - 12:39 PDF icon मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि.pdf
बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि, २०७८ ७८/७९ 07/26/2021 - 12:38 PDF icon बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि, २०७८.pdf
अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०७८ ७८/७९ 07/26/2021 - 12:38 PDF icon अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०७८.pdf
सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धी कार्यविधि,२०७७ ७८/७९ 07/26/2021 - 12:37 PDF icon सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धी कार्यविधि,२०७७.pdf
सार्वजनिक जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि,२०७७ ७८/७९ 07/26/2021 - 12:36 PDF icon सार्वजनिक जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि,२०७७.pdf
सार्वजनिक खरिद नियमावली ७८/७९ 07/26/2021 - 12:35 PDF icon सार्वजनिक खरिद नियमावली.pdf
सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि २०७५ ७८/७९ 07/26/2021 - 12:34 PDF icon सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि २०७५.docx_.pdf
व्यवसाय कर कार्यविधि ७८/७९ 07/26/2021 - 12:33 PDF icon व्यवसाय कर कार्यविधि.pdf
राजश्व सुधार कार्य योजना तर्जुमा दिग्दर्शन ७८/७९ 07/26/2021 - 12:32 PDF icon राजश्व सुधार कार्य योजना तर्जुमा दिग्दर्शन.pdf

Pages