व्यक्तिगत घटनाहरु जस्तै जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता घटनाहरु घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयहरुमा गई दर्ता गराई कानुन आधारित प्रमाण पत्र प्राप्त गरौं । जागरुक,सबल र असल नागरिकको परिचय दिऊ ।

नगरपालिका सिल गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना । बिशेष जानकारीको लागि यसै साथ संलग्न पत्र हेर्न हुन अनुरोध छ ।

प्राविधिक सहायक करार सेवामा पदपूर्ति गर्ने सम्बन्धि सूचना । प्रथम पटक प्रकाशित मिति २०७७/०४/ २५ गते थप जानकारीको लागि सूचना हेर्न हुन अनुरोध छ ।

दस्तावेज: 

Pages